1k
Shares
काठमाडौ । कात्तिक ११ देखि १५ गतेसम्म वर्षा हुने सम्भावना रहेकाले मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।
सम्भावित वर्षालाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग र बीपी राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन, बाली नकाट्न तथा हिमाली र पहाडी क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरिएको छ।