सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहन बस्नेत विजयी

16.9k Shares

सिन्धुपालचोक, ९ मंसिर सिन्धुपाल्चोक क्षेत्र नम्बर बाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् शुक्रबार विहान सकिएको मतगणना अनुसार उनले नेकपा  एमालेका शेरबहादुर तामाङलाई ११ हजार सय ७४ भारी मतान्तरसहित पराजित गरेका हुन्

बस्नेतले ३९ हजार सय ६७ मत ल्याउँदा एमालेका तामाङले २७ हजार सय ९३ मत मात्रै ल्याउन सके । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माया गुरुङले हजार सय ५२ मत ल्याइन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नरसिंह श्रेष्ठले हजार सय १९ मत ल्याए

सत्तारुढ गठबन्धनले गरेको चुनावी तालमेलका कारण यसअघि क्षेत्र नम्बर बाट चुनाव लड्ने गरेका बस्नेत यसपटक क्षेत्र नम्बर मा आइपुगेका थिए । बस्नेतसँगै निर्वाचन क्षेत्र नम्बर को प्रदेश सभा () मा कांग्रेसका कृष्णकुमार तामाङ समिर विजयी भएका छन् एमालेका हस्त पण्डित भन्दा हजार सय मत बढी ल्याउदै समिर बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् उनले १७ हजार सय ५८ मत ल्याउदा एमालेका हस्त पण्डितले १६ हजार सय ५३ मत प्राप्त गरेका थिए यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द गुरुङले हजार सय ३३ मत ल्याएका छन्

सम्बन्धित समाचार