रामकृष्ण चित्रकार विजयी

18.8k Shares

ललितपुर ।  ललितपुर–२ ‘ख’ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार प्रदेशसभा सदस्यमा विजयी भएका छन् । चित्रकारले ६ हजार ९९५ मतले प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।  चित्रकारका निकटतम प्रतिद्वन्द्वी ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत पाएका थिए ।

सम्बन्धित समाचार