चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

14.4k Shares

काठमाडौं। सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार