काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी

18.3k Shares

काठमाडौं, ६ मंसिर । काठमाडौं-१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् ।
सिंहले जितेको उनकी पत्नी सिर्जना सिंहले जानकारी दिएकी छिन् ।
सिंहले ७१४० मत ल्याएका हुन् । उनका निटकतम प्रतिस्पर्धी मिश्रले ७०११ मत ल्याए ।

सम्बन्धित समाचार