भक्तपुरमा आगलागी, एक युवतीको मृत्यु

18.5k Shares

भक्तपुर, ३० कात्तिक भक्तपुरमा आज भीषण आगलागी भएको आज बिहान बजे मध्यपुर ठिमी राईटोल माथिल्लो कुपण्डोलको एक घरमा आगालगी भएको प्रहरीले जनाएको

प्रहरीको अनुसार आत्माराम केसी हरिशरण केसीको घरमा आगलागी भएको हो आगलागीमा परेर आत्मारमकी छोरी अस्मिताको मृत्यु भएको हो

२५ वर्षीया अस्मिता सुस्तमनस्थिति प्यारालाइसिसबाट पीडित थिइन् आगलागीमा परी घाइते भएकी नित्मा केसीको उद्धार गरिएको प्रहरीले जनाएको

सम्बन्धित समाचार