गोरखामा अब्दुसको टोलीमाथि आक्रमण, एक जनाको अवस्था गम्भीर

19.1k Shares

काठमाडौं, २८ कात्तिक। गोरखा मा नेकपा (एमाले)बाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको चुनावी प्रचारप्रसार टोलीमाथि आक्रमण भएको

आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले आक्रमण गरेको हो खाना खाँदै गरेका मियाँका सहयोगीलाई एक्कासी आक्रमण गरिएको हो होटलमा खाना खाने क्रममा आक्रमण हुँदा टेबुल, कुर्सि तोडफोड भएको

घटनाको समयमा अब्दुस भने चुनावी प्रचारमा थिए आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको उनलाई स्थानीय स्वास्थ्य संस्थामा वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौं ल्याइएको

गोरखा प्रहरी प्रवक्ता लीलाराज लामिछानेले राम सापकोटा अजित पन्तलाई नियन्त्रणमा लिइएको जानकारी दिए घटनाबारे अनुसन्धान सुरु भएको उनले बताए

सम्बन्धित समाचार