राजधानीमा आज सत्ता गठबन्धनको संयुक्त भेला

22.6k Shares

काठमाडौं,  कात्तिक पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा प्रदेशस्तरीय भेला गर्दैछ चुनावी प्रचार अभियानमा रहेको गठबन्धनले वटा प्रदेशमा भेलाको आयोजना गरेर आज काठमाडौंमा अन्तिम भेला गर्न लागेको हो

कांग्रेसले कात्तिकबाट अभियान सुरु गरेको थियो भेलालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम । गठबन्धनले आइतबार मात्र सुर्खेत धनगढीमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो

सम्बन्धित समाचार