प्राकृति चिकित्सक
क्यान्सर उद्योगको व्यापार हामीले कल्पना गर्नै नसकिने छ ः
२०१८ मा विश्वभर १२३.८ विलियन डलर=१६,०१५,३३७, ४८०,०००.०० नेपाली रुपैयाँ बराबरको व्यापार गरेको देखिन्छ । जुन नेपालको बजेट २०७९÷८० को भन्दा झन्डै १० गुणाले बढी हुन जान्छ ।
प्रिसेडेन्स रिसर्चले भविष्यवाणी गरेको अनुसार, विश्वव्यापी ओन्कोलोजी बजारको आकार २०२१ मा २८६.०४ बिलियन अमेरिकी डलर रहेको थियोे भने २०२९ सम्म करिब ५३६.०१ बिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
२. बिरामीको संख्यामा बृद्धिः
क. संयुक्त राज्य अमेरिका ः
सन् २००७ को तथ्यांक अनुसार क्यान्सरबाट ज्यान गुमाउनेको संख्या करिब ५,६२,८७५ जनाको देखाउँछ । सन् २०१० मा लगभग ५,६९,४९० अमेरिकीहरूले क्यान्सरबाट ज्यान गुमाउने अनुमान गरिएको थियो । सन् २०१९ मा करिब ५९९,५८९ जनाले ज्यान गुमाएको देखिन्छ । सन् २०२२ को अन्त्यसम्ममा अमेरिकामा कुल १ करोड ९० लाख जति नयाँ क्यान्सरका केसहरू आउने र जसमध्ये करिब ६,०९,३६० जनाले ज्यान गुमाउने अनुमान गरिएको छ ।
३. विश्वव्यापीरुपमा क्यान्सर पिडितहरुको मृत्यु संख्या सन् १९९० मा ५७ लाख क्यान्सर पिडितले ज्यान गुमाएको देखिन्छ भने २०१० मा यो संख्या ८२,९०,००० पुगेको देखिन्छ, सन् २०१६ मा आइपुग्दा यो संख्या बढेर करिब ८९ लाख पुगेको थियो भने सन् २०१९–२०२० मा करिब १ करोड क्यान्सर पिडितले ज्यान गुमाएको तथ्यांकले जनाउँछ ।
२. क्यान्सर हुने प्रमुख कारकहरुः
क. ७५% क्यान्सरको समस्या तम्बाकु र रक्सिजन्य पदार्थबाट हुने गर्दछ । तम्बाकु र रक्सिले एकातिर सरकारलाई ठ