471
Shares
काठमाडौं । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् ।
पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।
यो सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । यो विषयमा परिसर ललितपुरले अनुसन्धान अघि बढाएको एसपी मिश्रले जानकारी गराएका छन् ।