सशस्त्र प्रहरीका निरीक्षक र घुमुवा छानबिनमा

18.4k Shares

पर्सा  सशस्त्र प्रहरी बल पर्साकाेे भन्सार स्थित बिअाेपीका निरीक्षक दिपेन्द्र भट्ट    उनले परिचालन गरेका दुई घुमुवा छानबिनका लागि हलचाेक मुख्यालय तानिएका छन्  निरीक्षक भट्ट सहित तानिएका घुमुवाहरूमा सिपाही तारापति वाग्ले हवल्दार हाेम बहादुर राना छन्  तस्करीको सामान सहितको ट्रक पक्राउ गरि १० लाख रूपैयाँ लिएको अभियाेगमा उनीहरू माथि छानबिन भएको दुई नम्बर प्रदेश स्थित बाहिनी  मुख्यालय हल्चाेकले पनि पुष्टि गरेको ।साथै सहायक हवल्दार गाेविन्द राना  हिरा निराैलालाई पनि छानबिनका लागि बाहिनी तानेर पनि पर्सा स्थित १३ नं गणमा पठाएको प्रधानमन्त्री शेर बहादुर देउवाकाे साेर्स लगाएर सशस्त्र प्रहरीको निरीक्षक तहको लागि सबैभन्दा कमाउ अखडाकाे रूपमा चिनिएको बिरगंज भन्सार स्थित बिअाेपी गएका निरीक्षक भट्टले तस्करहरूबाट साेझै डिल गर्ने   डिउटीमा खटिएका सिपाहीकाे भाग पनि आंफै लिने गरेको आराेप लागेको थियो अहिले उनीहरू माथि कार्य बिभागका एआइजी सिपी गाैतमले छानबिन गरिरहेका छन् घुमुवा वाग्ले गृहमन्त्री बालकृष्ण खांडकाे दवाबमा बारम्बार पर्साकाे भन्सार स्थित बिअाेपीमा गएर घुमुवा बस्दै आएका थिए।अहिले कारवाहीबाट जाेगिन निरीक्षक भट्ट बालुवाटार  घुमुवा वाग्ले गृहमन्त्री कहाँ धाइरहेका छन् तर सशस्त्र प्रहरी महानिरीक्षक राजुु अर्याल भने छानबिन गरि कारवाही गर्ने निचोडमा पुगेको समेत थाहा भएको

सम्बन्धित समाचार