आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

19.1k Shares

काठमाडौं२६ असोज आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो बजेसम्मको समय दिएको

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज दिउँसो बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

आयोगले आजै दिउँसो बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन्

 

सम्बन्धित समाचार