गिरिजाबाबुको सपना पूरा गर्न मेरो उम्मेदवारीः सुजाता कोइराला

22.2k Shares

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले दिवंगत पिता गिरिजाप्रसाद कोइरालाका अधुरा सपना पूरा गर्न मोरङ २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको बताएकी छन् ।

‘म विकासप्रेमी नेतृ हुँ । मोरङ २ को विकासका लागि गिरिजाबाबुको ठूलो सपना थियो । ती सपना भनेको बाटो, पुल, तटबन्धन आदि पूर्वाधार हुन् । तिनलाई पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ उनले भनिन् ।

सम्बन्धित समाचार