हुम्लामा पहिरो, एकैपरिवारका ४ जनाको मृत्यु

21.3k Shares

काठमाडौं, २४ असोज हुम्लामा अविरल आएको वर्षा पहिरोले घर पुर्दा एकै परिवारका जनाको मृत्यु भएको घरमाथिबाट खसेको पहिराले चंखेली गाउँपालिका मानविर विकको घर बगाएको प्रहरीले जनाएको

मृत्यु हुनेमा तुलसी विक, हैजा विक, बालक बसन्त विक बालिका सुस्मिता विक रहेका छन् प्रहरीको अनुसार पाँचजना घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको

 

सम्बन्धित समाचार