गोठाटार घटनामा गोली हानी हत्या गरेकोआरोपमा तीनजना पक्राउ

17.6k Shares

काठमाडौ काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरेको आरोपमा पर्साको वीरगन्जलगायत स्थानबाट तीनजना पक्राउ परेका छन्

घटनामा संलग्न तीनजनालाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको उनीहरूको पहिचान खुलाइएको छैन

दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदमाथि गोली प्रहार गरी हत्या गरेको थियो उनी आफ्नो गाडीबाट ओर्लिएपछि हतियारधारीले लखेटेर गोली प्रहार गरेका थिए

उनको हत्यामा भारतीय अपराधिक समूहको संलग्नता हुन सक्ने आशंका गरिँदै आएको

सम्बन्धित समाचार