मनास्लु आधार शिविरमा हिमपहिरो, बेपत्ताको उद्धार गरिदै

16.3k Shares

काठमाडौं, १० असोज गोरखाको चुमनुब्री गाउँपालिका स्थित मनास्लु हिमालको शिविरमा हिम पहिरो गएको

मनास्लु हिमालको तेस्रो चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो जाँदा केही पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको

हिमपहिरोमा परी केही व्यक्ति घाइते भएको भनिए पनि यकिन विवरण प्राप्त नभएको प्रहरीको भनाइ

सम्बन्धित समाचार