सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी एसएसपी पुरुषोत्तम थापालाई

18.9k Shares

काठमाडौं, ७ असोज सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सुचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी पुरुषोत्तम थापालाई दिइएको

यसअघि सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का रहेको थिए

उनको बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु काज सरुवाभएपछि बरिष्ठ उपरीक्षक थापालाई उक्त जिम्मेवारी दिएको हो

संगठनसँग सम्बन्धित सूचना तथा जानकारीको लागि उनलाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको

सम्बन्धित समाचार