पहिरो गइरहने क्षेत्रमै भूकम्पको केन्द्रबिन्दु 

18.5k Shares

काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर गएको ६ रेक्टर स्केलको क्षतिका बारेमा अहिलेसम्म कुनै विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले दिएको जानकारीअनुसार रातभर पानी परेको छ भने बिहानै भूकम्प गएको छ ।
“सिन्धुपाल्चोकमा मज्जाले हल्लायो, रातभर पानी परेको छ । सबै सुरक्षा निकाय अलर्ट छन् । जुन क्षेत्रमा पहिरो गइरहन्छ । त्यही क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु परेको छ । तर क्षतिबारे जानकारी आइसकेको छैन,” उनले भने ।

सम्बन्धित समाचार