काठमाडौंका मेयर आगलागी स्थल भृकुटीमण्डप पुगे

17k Shares

काठमाडौं, २९ असार । राजधानीको भृकुटीमण्डपमा आज भिषण आगलागी भएको छ ।

आगलागी स्थल भृकुटीमण्डपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि पुगेका छन् ।

भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । ह्वील चेयर गोदाममा आगलागी भएको हो । आगलागीबाट कति क्षति भयो त्यसको विवरण आउन बाँकी छ ।


सम्बन्धित समाचार