16.3k
Shares
काठमाडौं, ३१ जेठ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ ।
यसअघि नयाँ सवारी चालक अनुमति पत्रका लागि मात्रै आवेदन खुलाएको विभागले सोमबार राति ९ बजेदेखि वर्ग थपको लागि आवेदन खुलाएको हो । विभागले वर्ग थपका लागि अनलाइन आवेदन दिन सकिने जनाएको छ ।