16.7k
Shares
काठमाडौं, ९ जेठ । काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारिको आयोजनामा मूल्यवृद्धिको विरोध प्रदर्शन भएको हो ।