तेह्रथुममा कांग्रेसका सुब्बा अगाडि, पछ्याउँदै एमाले, तेस्रो स्थानमा रास्वपा

5.5k Shares

काठमाडौं- तेह्रथुममा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा अगाडि छन् । २०७९ को निर्वाचनमा यहाँबाट कांग्रेसकी सीता गुरुङले जितेकी थिइन् । 

सुब्बाले ३०८४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २९९३ मत पाए । 

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले २५४९ मत ल्याएका छन्।

सम्बन्धित समाचार