चितवन महानगरमा रेनुको अग्रता कायम

19.6k Shares

भरतपुर,  १ जेठ । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उमेदवार नेकपा (माओवादी केन्द्र)की नेतृ रेनु दाहालले अग्रता कायम राखेकी छन् । २,५८१ मत गन्दा दाहालको पक्षमा ९८० मत खसेको छ ।
उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले ८७१ मत पाएका छन् ।  स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ३२६ मत ल्याएका छन् ।

सम्बन्धित समाचार