कांग्रेसको घोषणापत्र सार्वजनिक

20.2k Shares

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक भएको छ। आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक भएको हो ।

सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्ण बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेललगायत नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

कांग्रेस महामन्त्री गगन थापाको नेतृत्वको समूहले कांग्रेसको घोषणापत्र लेखेको हो ।

सम्बन्धित समाचार