आज काठमाडौं उपत्यकामा ४६४ संक्रमित थपिए, ६ जनाको मृत्यु

19.2k Shares

काठमाडौं । आज काठमाडौं उपत्यकामा ४ सय ६४ कोरोना भाइरस संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ३ सय ९४, भक्तपुर ३६ र ललितपुरमा ३४ जना संक्रमित थपिएका छन् ।
आज कोरोना भइरसका कारण ६ जनाको मृत्यु भएको छ । काठमाडौंमा २, कास्की १, अर्घाखाँची १, बाँकेमा १ जनाको मृत्यु भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ ।
 

सम्बन्धित समाचार