सञ्चारिक समूहको ८औँ महाधिवेशन सुरू, अध्यक्षमा तीन जनाको दाबेदारी

14.4k Shares

काठमाडौं, ११ चैत । सञ्चारिका समूहको आठौं महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका छन् । काठमाडौंको रोयल सिंगे होटलमा शुक्रबाबाट सुरु महाधिवेशनलाई उपराष्ट्रपति पुनले उद्घाटन गरेका हुन् ।

उक्त महाधिवेशनमा अध्यक्षमा विमला तुम्खेवा, कमला पन्थी, नितु पण्डितले दाबेदारी गरेका छन् भने महासचिवमा यशोदा अधिकारीलगायतको दाबेदारी छ ।

सम्बन्धित समाचार