सवारी लाइसेन्सको आवेदन आजबाट बन्द

16.7k Shares

काठमाडौं, १ चैत  । यातायात व्यवस्था विभागले सवारी साधन अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन बन्द गरेको छ । 

अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने विभागले जनाएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि विभागले सवारीसाधन अनुमतिपत्र लाइसेन्स लिन चाहनेहरूलाई सहजै उपलब्ध गराउन सकेको छैन । कोरोना महामारीयता विभागमा उच्च आवेदन पर्दै आएको छ । 


सम्बन्धित समाचार