फूलचोकीमा हिउँ

16.3k Shares

काठमाडौं, २१ माघ । धुम्म परेको मौसम चिर्दै राति परेको पानीले फूलचोकीमा हिउँ परेको छ । फूलचोकीको चुचुरो देखि मध्यभागसम्म हिउँले ढाकिएको छ ।

त्यसैगरी, चन्द्रागिरीलगायत उच्च पहाडी भागमा हिउँ परेको छ । । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ । अन्य धेरै स्थानमा वर्षा भएको छ ।

सम्बन्धित समाचार