फुट्यो चित्रबहादुर केसीको पार्टी

18.5k Shares

काठमाडौं । सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा फुटेको छ । चित्रबहादुर केसी अध्यक्ष रहेको जनमोर्चाबाट एउटा समूह अलग भएको हो ।

शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाले कृष्णराज पौडेलको अध्यक्षतामा केन्द्रीय समन्वय समिति गठन गरेको हो । समितिमा तीन जना चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारीलाई उपाध्यक्ष राखिएको छ । महासचिवमा लालबहादुर जाग्री, सचिव गौरिलाल कार्की र कोषाध्यक्षमा ओमबहादुर केसी चयन भएका छन् ।

यस्तै सदस्यहरूमा बालकृष्ण सुवेदी, नरबहादुर थापा, मनिराम सापकोटा, लक्ष्मी न्यौपाने, उद्धव ऐर, धनबहादुर बोहरा, कणर् थापालगायत छन् । ५१ सदस्यीय केन्द्रीय समितिमा ५ सदस्य केन्द्रीय समितिले पछि मनोनय गर्ने जानकारी दिइएको छ ।

यस्तो छ विज्ञप्ति :

राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितीको नामावली

(२०७८ माघ १५ गते सम्पन्न विशेष राष्ट्रिय भेलाद्वारा निर्वाचित)


१. अध्यक्ष : कृष्णराज पौडेल (नवलपरासी)


२. उपाध्यक्ष : चिन्तामणि पौडेल (काठमाडौं)


३ उपाध्यक्ष : सूर्या थापा (काठमाडौं)


४. उपाध्यक्ष : सुरेन्द्र भण्डारी (मोरङ)


५. महासचिव : लालबहादुर जाग्री (डडेल्धुरा)


६. सचिव : गौरीलाल कार्की (बाँके)


७. कोषाध्यक्ष : ओमबहादुर केसी (दाङ)


सदस्यहरू

८. बालकृष्ण सुवेदी (सुनसरी)


९. नरबहादुर थापा (रुपन्देही)


१०. मणिराम सापकोटा (रुपन्देही)


११. लक्ष्मी न्यौपाने (रुपन्देही)


१२ . उद्धव ऐर (डडेल्धुरा)


१३. धनबहादुर बोहरा (डडेल्धुरा)


१४. कणर् थापा (बारा)


१५. दीपक चौधरी (बारा)


१६. रामबाबु साह (बारा)


१७. मोमिना खातुन (बाँके)


१८. गुणनिधि आचार्य (बाँके)


१९. श्रीप्रसाद थापा (बागलुङ)


२०. रेशम गिरी (बागलुङ)


२१. गोपाल नेपाली (दाङ)


२२. शशिराम बुढाथोकी (दाङ)


२३. नारायण सापकोटा (बागलुङ)


२४. वीरेन्द्र थापा (बागलुङ)


२५. रामबहादुर जीएम (दाङ)


२६. राजेन्द्र नेपाली (अर्घाखाँची)


२७. राधा खतिवडा (मोरङ)


२८. रामहरि धिताल (मकवानपुर)


२९. राजिमसुर राई (भोजपुर)


३०. सन्तोष राई (झापा)


३१. लेखनाथ शर्मा (नवलपुर)


३२. धनपति ज्ञवाली (नवलपुर)


३३. शोभादेवी सापकोटा (नवलपुर)


३४. खगेश्वर शर्मा (पार्सा)


३५. तपसी चौधरी (पर्सा)


३६. मनु विक (प्युठान)


३७. जितामित्र सुनार (प्युठान)


३८. वीरबहादुर पुन (प्युठान)


३९. तारा पौडेल (चितवन)


४०. लक्ष्मी रिजाल “उदय “ (कैलाली)


४१. सुशील शाही (कालिकोट)


४२. विक्रम थापा (कास्की)


४३. नरेन्द्र झुकाल (कञ्चनपुर)


४४. धर्मदेव पन्त (कञ्चनपुर)


४५. हिमलाल वाग्ले (कपिलवस्तु)


४६. कमल खड्का (कपिलवस्तु)


५१ सदस्यीय केन्द्रिय समितिमा पाँच सदस्यको स्थान पछि केन्द्रीय समितिले पूर्ति गर्नेगरी हाललाई रिक्त राखिएको ।

सम्बन्धित समाचार