एकैदिन थपिए ८४५४ संक्रमित

17.1k Shares

काठमाडौं ।  नेपालमा थप ८४५४ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरि २० हजार ३५९ जनाको नमुना परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४ हजार ४३३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ५ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको मन्त्रालयले जनाएको छ । 

सम्बन्धित समाचार