1.1k
Shares
काठमाडौं । ओमानलाई हराउँदै नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई हराउँदै फाइनमा स्थान बनाएको हो ।