पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

16.9k Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयले उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

मन्त्री आलेका साथै उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । 

मन्त्री आलेको सचिवालयले पछिल्ला दिन आफ्ना सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह पनि गरेको छ । 

सम्बन्धित समाचार