15.7k
Shares
काठमाडौं । छिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २८६ जना कोभिड संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार ३१० पुगेको छ ।
आज देशभर ८ हजार ८६७ जना होम आइसोलेसनमा, र जना संस्थागत आइसोलेसनम ६५५ संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ९३ जना आईसीयूमा, १९ जना भेन्टिलेटरमा र ११३ संस्थागत क्वारेन्टिनमा रहेको रहेका छन् ।