1.8k
Shares
काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार बसेको हो ।
सिंहदरबारमा केहीबेरदेखि बैठक चलिरहेको हो । यो नियमित बैठक हो ।