सुनसरीमा गोली लागेर १ जनाको ज्यान गयो

4.1k Shares

सुनसरी – सुनसरीको कोशी गाँउपालिका–१ लौकहीमा गोली प्रहारबाट एक जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार सिटीसफारीमा दैनिक उपभोगका सामग्री लिएर आएका जय साहको ज्यान गएको हो । घटना गएराति भएको र गोली प्रहार गर्नेको खोजी चलिरहेको प्रहरीले जनाएको छ ।

गोली कसले चलायो भन्ने अझै खुल्न सकेको छैन ।

सम्बन्धित समाचार