कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

15.8k Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।

पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको दोस्रो बैठक बस्न लागेको हो ।

सम्बन्धित समाचार