कुशल मल्लको छक्काबाट चियर लिडर घाइते

3.6k Shares

काठमाडौँ- जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लको छक्का प्रहारले एक चियर लिडर घाइते भएकी छन्।

जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्दै गर्दा मल्लले प्रहार गरेको बलले चियर्स लिडरलाई चोट लागेको हो।

घाइते चियर्स लिडरको मैदानमै  प्राथमिक उपचार भइरहेको छ।

सम्बन्धित समाचार