संसद् विघटनविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन (तस्बिरहरू)

6.5k Shares

काठमाडौं– नेकपा एमालेले संसद् विघटनविरुद्ध काठमाडौंको वसन्तपुरमा मंगलबार प्रदर्शन गरेको छ । देशभरका ७५३ वटै स्थानीय तहमा एकसाथ प्रदर्शन गर्ने घोषणा अनुसार एमालेले प्रदर्शन गरेको हो ।

एमालेले वर्तमान सुशीला कार्कीको सरकार संवैधानिक भन्दै विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने माग राखेको छ ।

uml-pratinidi-sava-pardashan-2-3d7f0718-698b-40d6-a633-4c447784bdbe.pnguml-pratinidi-sava-pardashan-6-f2c8d441-ce88-471a-a86e-0359c5356b8d.pnguml-pratinidi-sava-pardashan-9-ca703943-ce3f-4d87-9c4a-fd05b3d51eb8.pnguml-pratinidi-sava-pardashan-10-f13d8a36-6c1c-45d8-90ea-d9c0f50ad172.png

सम्बन्धित समाचार