पत्रकारसँग संवाद गर्दै एमाले महासचिव पोखरेल

5.8k Shares

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सोमबार पत्रकारसँग संवाद गर्दैछन् ।

प्रेस चौतारीका महासचिव हिरामान लामाका अनुसार दिउँसो १ बजे महासचिव पोखरेलले पत्रकारसँग संवाद गर्न लागेका हुन् ।

प्रेस चौतारीको आयोजनामा हुने संवाद चौतारीको कार्यालय पुतलीसडकस्थित न्यु प्लाजामा हुनेछ ।

सम्बन्धित समाचार