‘नेपाल प्रहरीको डीआईजी बढुवामा  आईजीपीको हाबी’

12.5k Shares

नेपाल प्रहरीको प्रहरी बरिस्ठ उपरीक्षकबाट प्र. नायब महानिरिक्षक (डीआईजी)को बढुवा सिफारिसमा नेपालको राजनीति परिवर्तनले खासैमा जसरी भष्ट्रहरूको अन्त्य, शु–शासनप्रति पार्दशिताका लागि २३, २४ भाद्र जेन्जी आन्दोलनमा अधिकांश नेपालीको सहभागीता, मेहन्तका साथ ७६ जना वीर युद्दाहरूले शाहादितत्व प्राप्त गरी गठन भएको शुशिला कार्कीको सरकार सहिदका रगतमा रंगका होलि खेलिरहेको र सहिद, घाईतेको मर्म बिपरित अग्रसर भई रहेछ ।
नेपालको प्रशासन काल खण्डमा दोषिलाई कडा कारवाही नहुनुमा सरकार हिजडाको स्वरूप रेखामा लिप्त देखिन्छ । नेपालको आन्तरिक सुरक्षाको मेरूदण्ड नेपाल प्रहरी संगठन कहिले निष्पक्ष्यता, पार्दशितामा चलायमान हुन सकेन । सहिदका रगत र घाईतेका अंगप्रति सरकार भागबण्डको खेलमा चुर्लुम डुबिरहेको छ ।
आइतबार नेपाल प्रहरीको बरिस्ठ उपरीक्षकबाट रिक्त रहेको ५ वटा पदमा प्रहरी नायब महानिरिक्षक बढुवा सिफारिस झन उदागिदो छ । 
नेपाल प्रहरीको बढुवा हालसम्म कै  महिला अधिकृतहरू प्रतिस्पर्धाबाट बढुवा नाम लिष्टमा नै नपरी समाबेसी  नीतिलाई भकुण्डो फुटबल हाने झै प्रहार भो ।
हालैको बढुवा सिफारिसबाट के संगठन भित्र सगठनलाई हालको अवस्थाबाट अग्रगामी पदतर्फ बढ्न सकिने परि–कल्पना गर्न सकिन्छ ?
हाल बढुवामा प्रतिस्पर्धामा रहेका महिला उम्मेदवारहरू गंगा पन्त, तारा थापा महिला कोटमा दुई मध्ये एक पर्ने विस्वस्त थिए, तर उनीहरू किन अटाउन सकेनन् ?
हालका गृहमन्त्री ओम प्रकाश अर्याल बिगतमा समाबेशी, समान्तरका लागि बिबिद्द कानुन एजेण्डा, बिषयका लडाईमा बहस गरेका बरिष्ठ अधिवक्ता हुन्, तर आफू गृह प्रशासन समालिरहँदा किन मौन ?
हाल बढुवा सिफारिसमा रहेका पाँच जनामा केही अधिकृत लिष्टमा महिला अधिकृत नअटाएकोमा उनी कानुनी व्यवसाय लाई लजित गरि रहन्छ । यस्तो हुँदाहँुदै पनि गृह मन्त्री कठपुतली किन भए सवाल यो छ कि कानुनी वहस गरे जस्तो गृह प्रशासन चलाउन फलामको चिउरा चपाए जस्तो भो ?
आईजीपी चन्द्र कुबेर खापुङले चनाखो रूपमा आफ्नो क्षेत्रका अभिनारायण काफ्लेलाई बढुवा सुचिमा राख्न सफल भए । भनिन्छ बिगतका सरकार केपी ओलीको नुन गुन तिरेको व्यापक हल्लीखल्ली छ ।
अभिनारायण काफ्ले अघि बढुवा हुदा पनि पुर्बेली दाग साथ सानुराम भट्टराई जस्ता केपीका  गाउँले बढुवामा नछुट्नुमा सहिदका रगतले लत्पतिएका हातलाई फेरि पनि उपहार भएको तरंग पैदा भएको छ, महिलाबाट एक जना उम्मेदार बढुवा सिफारिस हुनुपर्नेमा नपरेको कारणले पनि यस्ता अवस्था सिर्जना भएको हो ।
नेपाल प्रहरीका काबिल अफिसर दिप शमशेर राणा, सुमेन्द्र सिंह राठौरजस्ता बढुवा लिष्टमा छुट्नुले गृहमन्त्रीबाट सहिद, घाईते परिवारलाई रगतका रंगमा होलि खेल्ने दलका अदृश्य कार्यलाई फुलि उपहार दिएकोमा केही जेन्जी सहिद परिवार र घाईते हरूको सपना  यो सरकार गृहमन्त्रीको आलोचक पात्र बनी रहेछ ।

सम्बन्धित समाचार