7.3k
Shares
काठमाडौँ, असोज ३० गते । अख्यिार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले प्रदेश संसदीय विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जानकारी दिनुभयो ।