वर्तमान राज्य संरचना नफेरी जेन-जीले खोजेको भ्रष्टाचार अन्त्य सम्भव छैन ः लिङदेन

8.7k Shares

काठमाडौं– राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान राज्य संरचना नफेरी जेन-जीले खोजेको भ्रष्टाचारको अन्त्य सम्भव नभएको बताएका छन् । 

उनले सामाजिक सञ्जालमा लेख्दै समस्या नेतृत्वसँगै व्यवस्थामा भएको बताएका हुन् । 

‘वर्तमान राज्य संरचना, निर्वाचन प्रणाली, नियुक्ति प्रणाली जस्ता भ्रष्टाचारका स्रोत माथि प्रहार नगरी जेन-जीले खोजेको भ्रष्टाचारको अन्त्य सम्भव छैन’, ‘समस्या नेतृत्वसँगै व्यवस्थामा हो ।’ उनले सामाजिक सञ्जालमा देखेका छन् । 

सम्बन्धित समाचार