20.1k
Shares
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । मतगणनामा गगन थापाले अग्रता लिएका छन् । सुरुबाटै अग्रता लिएका उनले मतान्तर बढाउँदै लगेका छन् ।
२७२० मतगणना हुँदा गगन थापाले १७७५, विश्वप्रकाश शर्माले ११०९, प्रदीप पौडेलले ८१९, डा. प्रकाशशरण महतले ८९९, डा. मीनेन्द्र रिजालले ४५६ र डा. राजाराम कार्कीले ६७ मत प्राप्त गरेका छन् ।