तरकारीमा विद्युतीय मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

3.9k Shares

बारा– सिम्रौनगढ नगरपालिका-२ अमृतगंज बस्ने ६५ वर्षीय रामेश्वर महत्तोको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । 

सोही ठाउँस्थित तरकारी बारीमा विद्युतीय मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार