उड्ने कार प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने

7.4k Shares

काठमाडौं– मंगलबार (भदौ ३ गते) बाट नाडा अटो शो २०२५ मा पर्दशन गर्ने राखिने उड्ने कार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् ।

नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आयोजना गरेको शो भदौ ८ गतेसम्म चल्ने शो बिहान १०ः३० देखि ७ बजे बेलुकासम्म चल्ने आयोजकले जानकारी दिएको छ । 

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने शोमा उड्ने कार मुख्य आकर्षण हरेको छ ।

सम्बन्धित समाचार