जलाएको शवको हड्डी र खरानी खरिद गर्ने पक्राउ

8.5k Shares

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर किनबेच गर्ने गिरोहमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
यसअघि प्रहरीले शवबाट हड्डी निकालेर बेचेको आरोपमा अर्को दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

सम्बन्धित समाचार