19.6k
Shares
चितवन, २८ चैत । नेपाली कांग्रेस निकट लोकतान्त्रिक लएर्स एशोसियसन (डिएलए) को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन् ।
डिएलए नेपालको ११ औं महाधिवेशनमा भएको निर्वाचन प्रक्रियामा भारीमतसहित केसी बिजयी भएका हुन ।