डुबेर मृत्यु

6.5k Shares

कपिलवस्तु, १६ साउन । कपिलवस्तु नगरपालिका-१० पिपरास्थित बिकली घोलामा डुबेर २ जनाको बिहीबार साँझ मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा वाणगंगा नगरपालिका-५ कोपवा बस्ने दिपक चौधरीको छोरा ११ वर्षीय वासाप चौधरी र प्रेम थारूको छोरा १० वर्षीय निशान थारू रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार