करेन्ट लागेर मृत्यु

7.6k Shares

धनुषा, ४ साउन । मिथिला बिहारी नगरपालिका-६ सिर्सिया बस्ने २८ वर्षीया रंजिता देवी यादवको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

कलमा जडित विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार