विभिन्न धनमाल चोरी

7.7k Shares

काठमाडौं, २ साउन । नगरपालिका-२ गैरिगाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भएका ३७ वर्षीय युवराज मगरको कोठाबाट १ तोलाको सुनको औंठी १ थान र नगद गरी करिब १ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार